नेपालको Smart Online Exam Preparation लोकसेवा • शिक्षक सेवा • NEA • Telecom • GK • MCQ • Model Set

लोकसेवा, NEA, Telecom र Teacher Service Notes

Subject छानेर chapter-wise notes पढ्नुहोस्। Advance Note तथा Quiz को लागि Premium Course मा सम्पर्क गर्नुहोला।

१० विषयChapter-wise NotesMCQ & Model SetDay / Night Mode

Select a chapter

Choose any subject and chapter to read notes.

Click a chapter on the left side.

नेपालमा लोकसेवा, NEA र Telecom परीक्षा तयारीका लागि Online Notes

GyanKosh4U एक smart online exam preparation platform हो। यहाँ लोकसेवा आयोग, शिक्षक सेवा आयोग, नेपाल विद्युत प्राधिकरण (NEA), Telecom र बैंकिङ परीक्षाका लागि सामान्यज्ञान, समसामयिक घटना, सूचना प्रविधि, खेलकुद तथा General Math & IQ का topic-wise notes सरल भाषामा उपलब्ध छन्।

Notes पढेपछि MCQ Test र Model Set मार्फत दैनिक अभ्यास गर्दा परीक्षाको तयारी छिटो र प्रभावकारी हुन्छ। Premium Course मा Advance Note र Quiz समावेश हुन्छ।

धेरै सोधिने प्रश्नहरू

GyanKosh4U Notes मा के के विषय पाइन्छ?

सामान्यज्ञान, समसामयिक घटना, सूचना प्रविधि, खेलकुद, General Math & IQ, लोकसेवा, NEA, Telecom, Teacher Service र Banking गरी १० विषयका chapter-wise notes पाइन्छ।

लोकसेवा आयोगको तयारीका लागि यी notes उपयोगी छन्?

हो। Notes परीक्षामा सोधिने पाठ्यक्रममा आधारित छन् र MCQ Test तथा Model Set सँगै अभ्यास गर्दा तयारी बलियो हुन्छ।

Advance Note र Quiz कसरी पाउने?

Premium Course मार्फत Advance Note र Quiz उपलब्ध हुन्छ। सम्पर्क वा Login पेजबाट जोडिन सकिन्छ।

मोबाइलमा notes पढ्न मिल्छ?

मिल्छ। Chapter menu बटन थिचेर chapter छान्नुहोस्, अक्षरको साइज बढाउन वा घटाउन सक्नुहुन्छ, र Day/Night mode पनि छ।